प्रतिभा सांझ मा प्रस्तुत खोजराज़ कटुवाल र रंजू खरेलको यो नृत्यले दर्शा दीर्घा खूब तताएको थियो,उनी NRN इजरायलका नवनिर्वाचित उपाध्यक्ष पनि हुन.
इजरायल मा नेपाली चेली हरु आफ्ना दुःख पीर मर्का र प्रवास को बिरानोपन लाइ भुलेर यसरी गीत र नृत्यमा रामाएको दृश्य हामीलाई अत्यन्त सुंदर लाग्यो
प्रतिभाद्वारा आयोजित कार्यक्रममा महामहिम राजदूत बैजनाथ थपलिया पानसमा दियो बालेर कार्यक्रम को समुद्घटन गर्दै
इजरायल मा प्रस्तुत तीज सांझ मा आफ्नो शास्त्रीय नृत्य प्रस्तुत गर्दै कार्यक्रम की संयोजक तथा संस्था की उपाध्यक्ष चुनु बानिया
रूपा घिमिरे इजरायलको एक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै
बिष्णु के सी इजरायलको एक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै
Subscribe to:
Posts (Atom)





